Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • वार्षिक बजेट कार्यान्वयनका लागि क्यालेन्डर बनाउन प्रस्ताव

    वार्षिक बजेट कार्यान्वयनका लागि क्यालेन्डर बनाउन प्रस्ताव

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 582
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले बार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरेका छन् ।

    बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् ।



    आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रबृतिको अन्त्यका लागि बार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने भन्दै वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका हुन् ।



    समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्दै यसका लागि क्यालेन्डर बनाएर लागु गर्नुपर्नेमा उनले जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार