Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेशको उपसभामुखमा बबिता इशर निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिताकुमारी राउत ईशर निर्वाचित भएकी छन् ।

मंगलबार साँझ प्रदेश सभा बैठकमा भएको मत विभाजन मार्फत ईशर उपसभामुखमा निर्वाचित भएकी हुन् ।

उनको पक्षमा ७२ मत परेको छ भने विपक्षमा २९ मत खसेको छ । उपसभामुखको निर्वाचनमा १०१ जना सांसद उपस्थित भएका थिए ।

ईशर समानुपातिक प्रणालीमार्फत सांसद बनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077