Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभा सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

काठमाडौं । आगामी माघ ५ गते हुने प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले मंंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ ।

गत पुस २६ गते वसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर राणाले सभामुखको निर्वाचन यहि माघ ५ गतेका लागि तोकेका थिए ।

सोही अनुसार संघीय संसद सचिवालयले सभामुख चयनका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक गर्न लागेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077