Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी रकेट आफ्नो भूमिमा खसेको बेलारुसको दाबी

एजेन्सी । युक्रेनले प्रहार गरेको प्रतिरक्षा क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको बेलारुसले दाबी गरेको छ ।

रुसले बिहीवार युक्रेनमा १०० भन्दा बढी क्षेप्यास्त्र गरेकोमा त्यसलाई रोक्न युक्रेनले प्रहार गरेको प्रतिरक्षा क्षेप्यास्त्र बेलारुसी भूमिमा खसेको हुन सक्ने सम्भावना छ ।

यसरी युक्रेनी रकेट खस्दा बेलारुसले त्यसलाई आक्रामक कदम मानेर युक्रेनविरुद्ध प्रतिरोध गर्न सक्ने आशंका गरिएको छ ।

रुसले बेलारुसलाई पनि युद्धमा संलग्न गराउन खोजेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077