Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सुनसरी - १ बाट जसपाका अशोक राई निर्वाचित, झिनो मतान्तरले हारिन् गोमा

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टीका संघिय अध्यक्ष अशोक कुमार राई विजयी भएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीकि गोमा तामाङलाई झिनो मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचित राईले १७ हजार ५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् ।

२०४८ र २०५१ मा खोटाङबाट निर्वाचन जितेका राईले त्यस पछाडिका सबै चुनाव हारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077