Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सुनसरी १ मा जसपाका अशोकले बढाए अग्रता, पछिपछि गोमा तामाङ

सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका अशोककुमार राईले अग्रता बढाएका छन् ।

पछिल्लो मत परिणा अनुसार राईले १५ हजार ११४ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ १४ हजार ६ सय २९ मतसहित पछ्याइरहेकी छिन् । माओवादी केन्द्रका उम्मेदवार मुक्सासमहाङ्ग सुब्बा ११ हजार ५६२ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार मनोज कुमार मेयाङ्गबोले ७ हजार १९० मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077