Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सुनसरी–१ मा २१८ मतले गोमाको अग्रता, पछिपछि अशोक राई

काठमाडौं । सुनसरी–१ मा केही समय अघिसम्म जनता समाजवादीका नेता अशोक कुमार राईले अग्रता लिएका थिए भने अहिले राष्ट्रिय स्वत्रन्त्र पार्टीकी नेतृ गोमा तामाङ अगाडि लागेकी छन्।

८६ हजार ४१२ मत गणना हुँदा गोमाले १४ हजार ४२६ मत पाएकी छन् ।

अशोकले १४ हजार २०८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077