Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

सुनसरी-१ मा गोमा तामाङको अग्रता कायमै, पछिपछि अशोक राई

सुनसरी । सुनसरी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ (सरिन) ले अग्रता कायमै राखेकी छन् ।

६१ हजार ४८९ मत गणना हुँदा गोमाले १२ हजार ८५५ मत ल्याएकी छिन् । उनले एमाले–जसपाका उम्मेद्वार अशोक कुमार राईलाई ३५१ मतले पछि पारेकी छन् ।

राईले हालसम्म १२ हजार ५०४ मत पाए । नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले ९ हजार ९०० मत ल्याए ।

मनोजकुमार मेन्याङ्बोको मत ६ हजार ७२८ रहेको छ भने राप्रपाका उम्मेद्वार अशोक राई (अविरल) ले ५ हजार ८९१ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077