Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु

कास्की । कास्कीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर १४ छिनेडाँडाकी ४४ वर्षीय बिमला गुरुङको आफ्नै श्रीमान ४६ वर्षीय लोकबहादुर गुरुङको खुकुरी प्रहारबाट मृत्यु भएको हो ।

मृतकका श्रीमान ४६ वर्षीय लोकबहादुरको खुकुरी प्रहारबाट बिमलाको मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077