Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुद्धनगरमा किशोर–किशोरी घरबाट हामफाले, दुबैको मृत्यु

काठमाडौं । काठमाडौंको बुद्धनगरमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन घरको माथिल्लो तलामा गएर किशोर अवस्थाका उनीहरु एकाएक हामफालेका हुन् ।

बुधबार साँझ भएको सो घटनापछि उनीहरुलाई घाइते अवस्थामा सिभिल अस्पताल लगिएकामा लगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा भारत घर भएर पेप्सिकोला घर भएका १४ वर्षीय किशोर र कट्टेकुलोकी किशोरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीहरु किन हामफाले भन्नेबारे खुलेको छैन । प्रहरीले अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077