Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरानमा १०० दिनमा के–के काम भयो ? हर्कले लिष्ट नै गरिदिए सार्वजनिक

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सय दिनमा गरेको काम सार्वजनिक गरेका छन् ।

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा आफूले सय दिनमा गरेको १३ वटा कामहरु सार्वजनिक गरेका हुन् ।

उनी निर्वाचित भएर आएलगतै श्रमदान शुरु गरेको र वर्षोेदेखि धरानले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न लागेको बताएका छन् ।

उनले प्रत्येक शनिबार वृक्षरोपन अभियान पनि शुरु गरेका छन् । उनका अनुसार अहिलेसम्म ६ लाख विरुवा रोपिसकेको छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077