Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्दु खोलामा श्रमदान गर्न आउन प्रचण्डलाई साम्पाङले दिएँ निम्तो

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई श्रमदानको निम्तो दिएका छन् ।

अहिले काठमाडौंमा रहेको मेयर सामपाङले मङ्गलवार प्रचण्ड निवास खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

भेटमा सामपाङले प्रचण्डलाई श्रमदानको निम्तो दिएका हुन् ।

भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो । मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ । उहाँले हुन्छ भन्नुभयो । हेरौँ कहिले आउनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077