Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलोमा डुबेर दाङमा एक युवकको मृत्यु

दाङ । कुलोमा डुबेर दाङमा एक युवकको मृत्यु भएको छ ।

शुक्रबार तुलसीपुर नगरपालिका २ का २६ वर्षीय नरेश चौधरीको कुलोमा डुबेर मृत्यु भएको हो ।

छारे रोगका बिरामी चौधरी खेतमा पानी लगाउने क्रममा लडेर कुलोमा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुलोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव पोष्ट मार्टमका लागि राप्ति प्रादेशिक अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077