Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड र बाबुरामबीच आज पनि भेटघाटको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईबीच आज पनि भेट्ने तयारी गरेका छन् ।

गत बुधबार भेटेका प्रचण्ड बाबुराम पुनः आज पनि भेट्ने तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

उनीहरु बीचको समय स्थान भने तय भइनसकेको बताइएको छ ।

प्रचण्ड बाबुराम एउटै पार्टीमा हुनेगरी सघन छलफल चलिरहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077