Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु

सुर्खेत। पानी ट्याङ्कीमा डुबेर दैलेखमा एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ ।

दुल्लु नगरपालिका-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका मृत्यु भएको हो ।

कर्णाली,कोटाछाल-दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृतक दुवैको पोष्टमार्टमका लागि दुल्लु अस्पताल, दैलेखमा राखिएको छ

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077