Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वीरगञ्जमा जसपा यादव पक्षको केन्द्रीय समिति बैठक शुरु

काठमाडौं । विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षीय केन्द्रीय समितिको बैठक वीरगञ्जमा शुरु भएको छ ।

बुधवार वीरगञ्जमा सो पार्टीको यादव पक्षीय केन्द्रीय समिति बैठक सुरु भएको हो ।

बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरुसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

बैठकमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको उपस्थिति छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077