Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनियोजन विधेयक राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट विनियोजन विधेयक बहुमतले स्वीकृत भएको छ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहु्मतले स्वीकृत भएको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका अनुसार विधेयकमाथि छलफलका लागि असार ६, ७ र ८ गतेको मिति तोकिएको छ ।

मन्त्रीहरुको जवाफका लागि असार ९ र १० गतेको मिति निर्धारण गरिएको उनले बताए । अर्को बैठक असार ५ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077