Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएल : पञ्जाबसँग हैदराबाद ५ विकेटले पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पञ्जाब किङ्ग्स विजयी भएको छ ।

मुम्बईमा गएराति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो ।

हैदराबादले दिएको १ सय ५८ रनको लक्ष्य पञ्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो ।

जितसँगै १४ खेलमा १४ अङ्क जोडेको पञ्जाब अङ्क तालिकाको छैटौँ स्थानमा छ । हैदराबाद १२ अङ्क जोडेर आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077