Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीको गृहनगर दमक प्रमुखमा राप्रपाको अग्रता, एमाले पछ्याउँदै

झापा । झापाको दमक नगरपालिकामा एमालेलाई पछि पार्दै राप्रपाले अग्रता लिएको छ ।

केही समय अघिसम्म अग्रता लिएकी झापाको दमक नगरपालिकाकी एमालेकी मेयर पदकी उम्मेदवार गीता अधिकारी अहिले पछि परेकी छिन् ।

५००६ मत गन्दा थापाले २१५८ मतका साथ अग्रता लिएका हुन् । यता, नेकपा एमालेका नगर प्रमुख पदका उमेदवार गीता अधिकारीले २१३६ मत ल्याएकी छिन् ।

नगर उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी उमेदवार रेगिना भट्टराईले २१३८ मतका साथ अग्रता कायम गरेकी छन् ।

यता, एमालेका अम्बिकाप्रसाद खनालले १९७७ मत प्राप्त गरेका छन् । नगरमा ३९ हजार ९४९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077