Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा केन्द्रीय सदस्य अभिषेक थापाले दिए राजीनामा

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य अभिषेक थापाले राजीनामा दिएका छन् ।

अभिषेकले बुधबारबाट साधारण सदस्यसमेत नरहने गरी राप्रपा सदस्यबाट राजीनामा दिएका हुन् ।

गत मंसिरमा सम्पन्न महाधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएका थिए ।

अभिषेक राप्रपा नेपालका अध्यक्ष कमल थापाका छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077