वाह्य शक्तिको भक्तिमा आफ्नो शक्ति र प्रतिष्ठाको आयु देख्ने नेपालका कतिपय नेताहरूले देशबाट भाग्न बाध्य अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीको अन्तर्राष्ट्रिय समुदायमाथि भर गरे अनुरूप अन्तिममा सहयोग नभएको र त्यसरी भर गर्नु गल्ती भएको भन्ने सार्वजनिक भनाईबाट शिक्षा लिनेकि?
— Dr. Bhim Rawal (@BhimRawal179) December 31, 2021