अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सुझाव दिँदै बागमती प्रदेश समूह प्रदेश ‘क’ का टोली नेता सरल सहयात्रीले नेकपा माओवादी केन्द्रमा जनयुद्धकालिन ‘प्रचण्ड पथ’लाई विउँत्याउन माग गरेका थिए ।माकेकाे महाधिवेशनमा एक उच्चस्तरीय भक्तले "प्रचण्ड युग" र "प्रचण्ड विचार"काे घाेषणा गरियाेस् भनी प्रभुका पाउमा विन्तीपत्र चढाएछन्।हैन,दासतुल्य मुद्रामा चाकरी नै गर्नु छ त "महामानव",अझ "भगवान्" नै घाेषणा गरे भैगाे नि,किन खुद्रामसिना खिसखिस,कमरेड?
— Khagendra Sangroula (@belakoboli) December 30, 2021