Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

माओवादी महाधिवेशन: प्रचण्डको जवाफअघि स्थायी समिति बैठक बस्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्ने भएको छ ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार प्रज्ञा भवन, कमलादीमा जारी महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलको निष्कर्षहरु पेश भएसँगै स्थायी समिति बैठक बस्ने भएको हो।

बैठकपछि टोली नेताहरुले उठाएका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जवाफ दिने महराको भनाइ छ।

अहिले बन्दसत्रमा टोली नेताहरुले आफ्नो समूहको प्रस्तुति राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077