Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मलेसियामा बाढीमा परेर ज्यान गुमाउनेको संख्या ४६ पुग्यो

एजेन्सी । मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ । शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन् ।

देशको सबैभन्दा ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित  भएको छ  ।

 

प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरु घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरुमा जनाइएको छ । उनीहरुलाई डुंगाबाट उद्दार गरिएको थियो ।

बाढीका कारण पाँच जना हराइरहेको र ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077