Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक कात्तिक ११ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको यही कात्तिक ९ गते मङ्गलबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा विशेष कारणबस सो दिन उक्त समयमा बैठक बस्न नसक्ने उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गर्नुभएको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077