Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • चाडपर्वलाई सांकेतिक रुपमा मनाउन काठमाडौँ प्रशासनको उर्दी, भीडभाड र हो-हल्ला गरे कारवाहीको चेतावनी

    चाडपर्वलाई सांकेतिक रुपमा मनाउन काठमाडौँ प्रशासनको उर्दी, भीडभाड र हो-हल्ला गरे कारवाहीको चेतावनी

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोना भाइरसको संक्रमण अझै जारी रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व मनाउन आग्रह गरेको छ।

    बिहीबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोबिन्दप्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै नजिकिदै गरेको चाडपर्वलाई सुरक्षित तरिकाले मनाउन आग्रह गरेका हुन्।



    बिज्ञप्तिमा चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक यातायात, संघ-संस्था, उद्योगधन्दा-कलकारखाना र बैठक सेमिनारहरुलाई न्युनतम उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्न निर्देशन दिइएको छ।



    यस्तो छ काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश: 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार