Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोटरसाइकल नदीमा खस्दा तीन जनाको घटनास्थलमै मृत्यु

धनुषा – गुडिरहेको मोटरसाइकल नदीमा खस्दा धनुषामा जनाको मृत्यु भएको छ। औरहीबाट जनकपुर आउँदै गरेको मोटरसाइकलमा दुर्घटनामा तीन जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका १८ भोइलस्थित जलाद नदीको पुलबाट ज ९ प १९८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेको हो। सडक सतहभन्दा अग्लो पुलबाट खस्दा मोटरसाइकलमा सवार तीनै जनाको घटनास्थलमा मृत्यु भएको हो।

मृतकहरुको पहिचान खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077