Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीले बाेलाए सुरक्षा परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै प्रधानमन्त्री ओलीले आज अपराह्न ४ बजे बालुवाटारमा सुरक्षा परिषद्को बैठक बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्रीसहित अर्थमन्त्री, गृहमन्त्री, प्रधानसेनापति र मुख्यसचिव सहभागी हुनेछन्।

राष्ट्रपतिबाट संसद भंग गराएका प्रधानमन्त्री ओलीले बदलिँदो परिस्थितिमा सुरक्षा अवस्थाको जानकारी लिनुका साथै कुनै कदम चाल्नसक्ने आंकलन गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077