Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकले सहुलियत कर्जा लगानी अनिवार्य गर्नैपर्ने

काठमाडौं । बैंकका हरेका शाखा कार्यालयले सहुलियत कर्जा अनिवार्य रुपमा लगानी गर्नुपर्ने भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सावर्नजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि वाणिज्य बैंकको एउटा शाखाले कम्तीमा १० जनालाई सहुलियत कर्जा लगानी गर्नैपर्ने बताए ।

विकास बैंकको शाखाले पनि कम्तीमा ५ जनालाई यस्तो सहुलियत कर्जा लगानी गर्नैपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077