कैलाली । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला गएका शेरबहादुर कुँवरलाई भव्य स्वागत गरिएको छ ।
आइतबार गृह जिल्ला अछाम पुगेका मन्त्री कुँवरलाई नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् ।
जिल्लाको चौखुट्टे बजारमा मन्त्री कुँवरलाई फुलमालासहित स्वागत गरिएको थियो ।
मन्त्री कुँवरलाई स्वागत गर्न नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष लगायतका नेताहरु सहभागि थिए ।
हेर्नुहोस् तस्विर :
Leave a Reply