Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन सरकारको पहिलो बजेट २१ खर्ब २४ अर्ब

बालेन सरकारको पहिलो बजेट २१ खर्ब २४ अर्ब

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि सरकारले बजेटको आकार बढाएको छ । 

शुक्रबार सरकारले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट घोषणा गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेकाअनुसार पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिएको छ । ।

यसैगरी राजस्व १४ खर्ब ४ अर्बको रहने तथा अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने अर्थमन्त्री वाग्लेले जानकारी गराएका छन् ।

बजेटमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077