Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्माणाधीन प्रसारणलाइन र सवस्टेशनलाई ७० अर्ब बजेट

निर्माणाधीन प्रसारणलाइन र सवस्टेशनलाई ७० अर्ब बजेट

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले निर्माणाधीन प्रसारणलाइन र सवस्टेशन निर्माण गर्न ७० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आगामी आवमा हेटौडा–ढल्केवर प्रसारण लाइन आगामी आवमा निर्माण गरिने भएको छ ।

यसबाहेक अन्तर देशीय प्रसारण लाइनलाई समेत प्राथिमकता दिइने उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077