Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालबालिका पोषण भत्तामा दोब्बर वृद्धि, महिलाहरुका लागि सीसी क्यामेरासहितको ब्लूबस

बालबालिका पोषण भत्तामा दोब्बर वृद्धि, महिलाहरुका लागि सीसी क्यामेरासहितको ब्लूबस

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । सरकारले देशभरीका बालबालिकाले पाउँदै आएको पोषण भत्ता दोब्बरले बढाएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गर्दै अहिले मासिक ५ सय रहेको यस्तो भत्ता मासिक १ हजार पुर्‍याइएको घोषणा गरे ।

उनका अनुसार सरकारले सामाजिक सुरक्षा स्वेच्छिक अभियान चलाइने भएको छ ।

यसैबीच, सरकारले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।

अर्थमन्त्री डा. वाग्लेले आगामी बजेटमै यस्तो घोषणा गरेका हुन् ।

उनले काठमाडौं उपत्यकाको सडकलाई धुलोरहित बनाउने घोषणा समेत उनले गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077