Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२:३० बजे मन्त्रिपरिषद् बैठक, ४ बजे बजेट भाषण

२:३० बजे मन्त्रिपरिषद् बैठक, ४ बजे बजेट भाषण

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । आज अपरान्ह संघीय संसद‍्को संयुक्त बैठक बस्दैछ।

संघीय संसद‍् सचिवालयले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्न अपरान्ह ४ बजे संयुक्त बैठक बोलाएको छ । 

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्नेछन्। त्यसपछि ५ः३० बजे प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा बजेटको प्रति टेबुल हुनेछ।

संयुक्त बैठकमा बजेट पेश हुनुअघि मन्त्रिपरिषदबाट स्वीकृत हुने व्यवस्था छ। त्यसका लागि २ः३० बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077