Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

बिहिवार , बैशाख ३१, २०८३

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। 

परिषद्ले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि नवीकरण नगरी सञ्चालन भइरहेका खेल संघलाई आगामी १५ असारभित्र नवीकरण प्रक्रिया पूरा गर्न भनेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नियमावली, २०७९ बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन भएको भन्दै राखेपले १५ असारसम्मको समय दिएर सूचना जारी गरेको हो ।

राखेपले तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानुन बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077