Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक मंगलबार बस्ने

प्रतिनिधिसभा बैठक मंगलबार बस्ने

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मको लागि स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले मङ्गलबार दिउँसो १ बजे बस्ने गरी सोमबारको बैठक स्थगित भएको हो ।

बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077