Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युवराज सफलसँग ५० हजार धरौटीमा माग

युवराज सफलसँग ५० हजार धरौटीमा माग

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । काठमाडौं जिल्ला अदालतले युवराज पौडेल (सफल) लाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कौशलेश्वर ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । 

सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा उनी पक्राउ परेका थिए ।

पौडेल यसअघि हाजिरी जमानीमा छुटेका थिए।  आज थुनछेक आदेश गर्दै अदालतले धरौटी रकम बुझाएर तारेखमा रही मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077