Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक चैत २२ गते बस्ने

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक चैत २२ गते आइतबार बस्ने भएको छ ।

आज बसेको बैठक सम्पन्न भएको घोषणा गर्दै प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले सो जानकारी गराएका हुन् ।

फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचन प्रतिनिधि सभा सदस्यहरुको पहिलो बैठक आज बसेको थियो ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र १ स्वतन्त्र सांसदको उपस्थिति रहेको थियो ।

चैत २२ गतेको बैठकमा सभामुखको चयन हुने सम्बन्धी प्रस्ताव पेस गरिने समेत सम्भावना रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077