Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समानुपातिकतर्फ कुन दललाई कति मत ?

समानुपातिकतर्फ कुन दललाई कति मत ?

बुधवार , फाल्गुण २७, २०८२

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा धेरै ५१ लाख ३५ हजार ६२१ मत प्राप्त गरेको छ ।

नेपाली कांग्रेसले १७ लाख ४७ हजार ७३७, नेकपा एमालेले १४ लाख ४८ हजार ३१८ मत पाएको छ । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आठ लाख तीन हजार ६२७, श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ५८७, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४५७ मत प्राप्त गरेको छ ।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९४९ प्राप्त गरेको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077