Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ललितपुरमा विद्यालय भवनभित्रै चितुवा पसेपछि....

ललितपुरमा विद्यालय भवनभित्रै चितुवा पसेपछि....

मंगलवार , फाल्गुण २६, २०८२

ललितपुर । विद्यालय भवनमै पसेको चितुवालाई उद्धार गरिएको छ ।

मंगलबार बिहान ललितपुरको महानगरपालिका वडा नं. १३ कुसुन्ती हाईट स्थित माछापुच्छ्रे स्कुलमा जंगली चितुवा पसेको थियो । चितुवा स्कुलमा प्रवेश गरेपछि त्यहाँका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो ।

उक्त चितुवाको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोली, ललितपुर महानगरीय प्रहरीको टोली र सातदोबाटो प्रहरी टोलीको संयुक्त सहयोगमा स्कूलको स्टोरबाट आज बिहान जीवितै उद्धार गरेको हो ।

उद्धारपछि अनुमानित १० वर्षको ६० केजी तौलको भएको उक्त चितुवालाई जिल्ला प्रहरी परिसर ललितपुरले सदर चिडियाना जावलाखेल पठाइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077