Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

शनिवार , फाल्गुण २३, २०८२

तनहुँ । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । 

उनी ३८ हजार ४० मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत पाएका छन् । 

यस्तै, एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाइन् । 

२०८० को उपनिर्वाचनमा स्वर्णिमले ३४ हजार ९१९ मत पाएका थिए । कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका थिए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077