Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशभर पाँच घण्टामा झन्डै ३२ लाख मत खस्यो

देशभर पाँच घण्टामा झन्डै ३२ लाख मत खस्यो

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं। देशभर जारी मतदानको प्रारम्भिक पाँच घण्टामा करिब ३२ लाख मत खसेको छ।

बिहान ७ बजेबाट सुरु भएको निर्वाचन प्रक्रियामा मध्यान्ह १२ बजेसम्मको विवरण अनुसार कुल ३१ लाख ९० हजार ८८ मतदाताले मतदान गरिसकेका छन् । जुन कुल मतदाताको करिब १६.८८ प्रतिशत हो। 

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी मतदान दर काठमाडौं उपत्यकामा देखिएको छ। त्यहाँ २५.५५ प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ।

त्यसैगरी सबैभन्दा न्यून मतदान दर मधेश प्रदेशमा रहेको छ। मध्यान्हसम्म उक्त प्रदेशमा १०.४६ प्रतिशत मत मात्र खसेको विवरण उपलब्ध भएको छ।

सबै जिल्लामा उत्साहजनक मतदान भइरहे पनि केहि जिल्लामा तनावग्रस्त भएर केहि बेरका लागि मतदान स्थगित गरिएकोनिवार्चन आयोगले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077