Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईजीपी कार्कीको पहिलो विदेश भ्रमण स्वीकृत

आईजीपी कार्कीको पहिलो विदेश भ्रमण स्वीकृत

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पहिलो विदेश भ्रमण फ्रान्समा हुने भएको छ । 
इन्टरपोलको कार्यक्रममा भाग लिन उनी उनी आगामी महिना फ्रान्स जाने भएका छन् । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। उनी चैत २५ देखि २७ गते सो भ्रमणमा जाने भएका छन्।

कार्की गत कार्तिकमा आईजीपीमा नियुक्त भएका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077