Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा

बुधवार , माघ १४, २०८२

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस गरिएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकमा समितिका सभापति मायाप्रसाद शर्माले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदनमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितलाई आवश्यक राहतको व्यवस्था गर्ने काममा ढिलाइ नगर्न सरकारलाई सचेत गराइएको छ ।

त्यसै गरी समितिले पुरानो संसद् भवन प्रवलीकरणमा पनि विशेष ध्यान दिन सरकारसँग आग्रह गरिएको समितिका सभापति शर्माले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077