Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रम्प र जेलेन्स्कीबीच डाभोसमा भेटवार्ता, युद्ध अन्त्य हुने विश्वास

ट्रम्प र जेलेन्स्कीबीच डाभोसमा भेटवार्ता, युद्ध अन्त्य हुने विश्वास

शुक्रवार , माघ ९, २०८२

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । उनीहरुबीच स्विट्जरल्यान्डको डाभोसमा भेटवार्ता भएको हो ।

ह्वाइट हाउसका अनुसार बिहीबार भएको भेटवार्ता लगभग एक घण्टा चलेको थियो ।

ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले विश्व आर्थिक मञ्चमा बोल्दै भने, ‘युद्ध अन्त्य गर्ने उद्देश्यले बनाइएका कागजात लगभग तयार छन् ।’

अमेरिका, युक्रेन र रुसका प्रतिनिधिमण्डलले संयुक्त अरब इमिरेट्समा दुई दिन त्रिपक्षीय बैठक गर्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077