Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डले गराए रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

प्रचण्डले गराए रुकुम पूर्वबाट उम्मेदवारी दर्ता

मंगलवार , माघ ६, २०८२

रुकुम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार रुकुम पूर्वस्थित निर्वाचन कार्यालयमा पुगेर फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रचण्ड गत निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।

आगामी निर्वाचन नयाँ क्षेत्रबाट लड्न लागेका प्रचण्डले भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणका लागि आफू र आफ्नो पार्टीलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077