Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुल्मी-१ बाट सागर ढकाल रास्वपाका उम्मेदवार

गुल्मी-१ बाट सागर ढकाल रास्वपाका उम्मेदवार

सोमवार , माघ ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी–१ बाट सागर ढकाललाई टिकट दिएको छ ।

ढकालले रास्वपा पार्टी कार्यालय वनस्थली पुगेर आफ्नो टिकट लिएका हुन् ।

०७९ को निर्वाचनमा ढकालले डडेल्धुरामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077