Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा, चुनाव लड्ने तयारी

महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा, चुनाव लड्ने तयारी

शुक्रवार , माघ २, २०८२

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी शुक्रबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन् ।

आफूले राजीनामा दिएको पुष्टि गर्दै उनले भने- 'मैले महानगर प्रहरी बलको प्रमुख पदबाट राजीनामा दिएँ, माघ ३ गतेसम्म बहालमा रहन्छु ।'

पाण्डे आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा रहेका छन् ।

पाण्डे काठमाडौं महानगरका मेयर बालेन शाह रहेकै पार्टीबाट चुनाव लड्ने बुझिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077