Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

शुक्रवार , माघ २, २०८२

काठमाडौं । आज माघ २ गते २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।

विसं १९९० माघ २ गते गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउने गरिएको हो।

यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट पनि ठुलो मात्रामा जनधन क्षति भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077