Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एकैपटक ४४ सरकारी वकिलको सरुवा, ८ जनाको पदास्थापन

एकैपटक ४४ सरकारी वकिलको सरुवा, ८ जनाको पदास्थापन

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । न्याय सेवा आयोगले एकै पटक ४४ जना सरकारी वकिललाई सरुवा गर्न न्याय परिषद् सामु सिफारिस गरेको छ । सरुवा कार्यान्वयनमा आएसँगै
उपसचिव वा सो सरहका सरकारी वकिलहरुको जिम्मेवारी पनि हेरफेर हुने भएको छ।

अब महान्यायाधिवक्ताको कार्यालयसहित देशका उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरु हेरफेर हुनेछन्।

न्याय सेवा आयोगले सरकारी वकिल समूहकै प्रथम श्रेणीमा ८ जनालाई बढुवा तथा पदस्थापन गर्न पनि सिफारिस गरिएको छ। यी मध्ये ४ जनालाई जेष्ठताका आधारमा र ४ जनालाई कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्न सिफारिस गरिएको हो।

यस्तो छ सरुवा र पदस्थापनको सूचीः

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077